म्याग्दीमा स्वास्थ्य सुरक्षा मापदण्ड कडाई गर्दै शैक्षिक संस्था खुल्ला गरिने

विकल्प न्यूज/बेनी पुस २७ गते । कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्थाहरु बन्द नहुने भएका छन् । कोरोनाको संक्रमणदर बढ्न थालेपछि सिसिएमसिसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । मंगलवार सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को बैठकले कारोना … Continue reading म्याग्दीमा स्वास्थ्य सुरक्षा मापदण्ड कडाई गर्दै शैक्षिक संस्था खुल्ला गरिने